महेश संस्कृत गुरुकुललाई सुव्यवस्थित रूपमा सञ्चालनार्थ संस्कृतप्रेमीहरूको साथ र सहयोग जुटाउने उद्देश्यले महेश संन्यास आश्रमको निर्णय अनुसार गुरुकुल प्रवर्धन समाज गठन गरिएको हो । यस समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरी त्यस्ता सहयोगीहरूलाई गुरुकुलसँग जोड्ने काम गरिरहेको छ ।

    विशेष गरी गुरुकुलको आर्थिक पक्षको सबलीकरणमा क्रियाशील रहेको यस समाजले अभिभावक सदस्यता र खाजा सहयोग कार्यक्रममार्फत दाताहरूको खोजी गरी गुरुकुलसँग सम्बन्ध गाँस्ने काम गरेको छ । समाजले सञ्चालन गरेका यी कार्यक्रममा सहभागी हुन चाहने सहयोगीले समाजका सदस्यको सहयोगमा वा स्क्रीनमा देखिएको दाता आवेदन (Donor Registration) भरी सहभागिता जनाउन सक्नुहुनेछ । सहयोग रकम महेश संन्यास आश्रम, कृषि विकास बैंक, रत्नपार्क शाखा काठमाण्डौको Swift Code: ADBLNPKA, खाता नं. 0209500158123010 मा जम्मा गर्न सकिनेछ ।


   To amass a generous and heedful participation and support from Sanskrit fanatic for smooth running along with well management of Mahesh Sanskrit Gurukul, Gurukul Promotion Society was shaped up under the supervision of Mahesh Sanyas Ashram. This promotion board is acting as a bridge between the donar and Mahesh Sanskrit Gurukul by organising numerous programmes.

    Especially, this Gurukul Promotion Society which is working for the financial stimulation of Mahesh Sanskrit Gurukul is relating the donors with this institution via two major programmes, namely:

  • Parents Membership
  • Lunch Support

    If any generous fellow longs to show his/her involvement or do donation in such pious programmes of Gurukul Promotion Society can assist with the help of members of the very society or can fill up the Donor Registration form which can be seen on the screen.For those who are interested can deposit the donation amount in the address given below:

Bank Name: Agricultural Development Bank
Branch: Ratnapark, Kathmandu
Account No.: 0209500158123010
Swift Code: ADBLNPKA